शनिबार ३० श्रावण, २०८३ | Saturday, August 15, 2026
काठमाडौं। त्रि-नेशन सेरिज टि-२० को फाइनल खेल केही बेरमा शुरु हुँदै छ। नेदरल्याण्डले टस जितेर सुरुमा बलिङ गर्ने भएको छ।
त्रि.वि. कृकेट मैदानमा बज १:१५ मा खेल सुरु हुँदैछ ।