शनिबार ३० श्रावण, २०८३ | Saturday, August 15, 2026
तस्वीर: पेमा लामा, रासस
काभ्रेपलाञ्चोकको पनौती नगरपालिका वडा नं. ९ स्थित खोपासीको फाँटमा धान रोप्दै किसान । अहिले यहाँका किसानहरु धान रोप्ने कार्यले खेतमा व्यस्त छन् । तस्वीर: पेमा लामा, रासस