काठमाडौं । नेकपा एमालेले मनाङको चामे गाउँपालिकाको अध्यक्ष पदमा विजय हासिल गर्दै जित सुरुवात गरेको छ । हिजो (वैशाख ३० गते) सम्पन्न भएको स्थानीय तह सदस्य निर्वाचन २०७९ को मतदानको गणनामा चामेका लोकेन्द्र बहादुर घले पुन: दोस्रो कार्यकालको लागि मनोनित भएको हो ।

लामाले नेपाली कांग्रेसका छिरिङ ध्वर्जे लामालाई हराएको हो । घले ३ सय २० मत ल्याउँदै निर्वाचित भएका हुन् ।