काठमाडौं । स्थानीय तह सदस्य निर्वाचन २०७९, मा सिन्धुलीको फिक्कल गाउँपालिकामा जम्मा ८ हजार ७ सय ८१ मत खसेको छ ।
पालिकामा जम्मा ११ हजार ९ सय २५ मतदाता रहेकोमा वडा नं. १ मा २५४२ मध्ये १८२९, वडा नं. २ मा १६८८ मध्ये १२९७, वडा नं. ३ मा २०४९ मध्ये १४८१, वडा नं. ४ मा २०१७ मध्ये १४७०, वडा नं. ५ मा १६८८ मध्ये १२१९ र वडा नं. ६ मा १९४२ मध्ये १४८५ मत खसेको हो ।

