आइतबार १८ आश्विन, २०८३ | Sunday, October 4, 2026
काठमान्डाैँ । म्याग्दीको धवलागिरि गाउँपालिका–७ ताकममा नेपाली काँग्रेस र नेकपा (माओवादी केन्द्र)ले आइतबार आयोजना गरेको संयुक्त चुनावी–सभा । धवलागिरि गाउँपालिकाको स्थानीय तह चुनावमा काँग्रेस र (माओवादी केन्द्र)ले तालमेल गरेका छन् ।