शुक्रबार २५ बैशाख, २०८३ | Friday, May 8, 2026
कञ्चनपुरको दोधारा चादँनी झोलुङ्गेपुलमा क्षमताभन्दा बढी यात्रुलाई मोटरसाइकल राखी महाकाली पार जाँदै स्थानीयवासी। यो पुलबाट जोखिम मोलेर यात्रा गर्नेहरु धेरै छन् ।