जनता समाजबादी पार्टी गोकुलगंगा गाउँपालिका–काठमाडौं सम्पर्क समिति गठन भएको छ । सोमबार ए वान पार्टी प्यालेस चाबहिल काठमाडौंमा भएको भेला कार्यक्रमले सोम बहादुर सुनुवारको अध्यक्षतामा १७ सदस्यीय कार्यसमिति गठन गरेको हो ।

नवगठित कार्यसमितिमा अध्यक्ष सोम बहादुर सुनुवार लगाएत उपाध्यक्षमा क्रमशः प्रसाद सुनुवार, बुद्धी बहादुर सुुनुवार, सरु खडका सचिबमा प्रदिप तामाङ, सह–सचिब प्रकाश सुुनुवार कोषाध्यक्ष मेनुका सुनुवार रहेका छन । त्यसै गरी सदस्यहरुमा मंगल तामाङ, नर बहादुर सुनुवार (कमल), नारायण सुनुवार, करुणा सुनुवार, रजिना सुनुवार, संजिब सुनुवार, मिलन तामाङ, मनिष तामाङ, राकेश सुनुवार र कुमार सुनुवार रहेका छन ।

कार्यक्रममा पार्टी केन्द्रिय सदस्य जितराम गुरुङ, संघिय परिषद सदस्य अमृत बहादुर सुनुवार, रोज बहादुर मोक्तान, समाजबादी महिला संघका केन्द्रिय सदस्य लुकमाया सुनुवार लगाएतका ब्यक्ताले आफ्नो मन्तब्य राखेका थिए ।