काठमाडौं । नेपाली कांग्रेसले कार्यकाल सकिएका भ्रातृ संगठन र शुभेच्छुक संस्थाहरू विघटन गरेको छ । 

सानेपास्थित पार्टी कार्यालयमा मंगलबार बसेको कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले नेविसंघसहित म्याद सकिएको भ्रातृ संगठन र शुभेच्छुक संस्था विघटन गरेको डा प्रकाशशरण महतले जानकारी दिनुभयो । 

फागुनभित्र तदर्थ समिति गठन गरी भ्रातृ संगठन र शुभेच्छुक संस्था विघटन गरेको प्रवक्ता महतले बताउनुभयो ।