काठमाडौं । पछिल्लो २४ घन्टामा थप २ हजार ४ सय ४० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर खतिवडाका अनुसार स‌ंक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १ हजार ५ सय ३१ रहेका छन् ।