पछिल्लो २४ घण्टामा नेपालमा १ हजार ५ सय १३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा मात्रै सङ्क्रमितको संख्या ९ सय ३४ रहेको मन्त्रालयले जनाएको छ ।