जनचासो खबर

काठमाडौं । राजकीय सम्मानका साथ कीर्तिमानी पर्वतारोही आङरिता शेर्पाको अन्तेष्टि गरिएको छ । काठमाडौंको टेकु स्थित बुधबार शेर्पाको बौद्ध धर्म परम्पराअनुसार अन्…

क्रोएसियन मिडफिल्डर इभान राकिटिचले अन्तराष्ट्रिय फुटबलबाट सन्यास घोषणा गरेका छन् । क्रोएसियालाई सन् २०१८को विश्वकपमा फाइलनसम्म पु¥याउन उत्कृष्ट भूमिका खेलका ३…

सडक दुर्घटनामा परेर गम्भीर घाइते भएर काठमाडौंको ग्रान्डी अस्पतालमा उपचाररत राष्ट्रिय क्रिकेटर ललितसिंह भण्डारीको स्वास्थ्यमा उल्लेख्य सुधार आएको छ । उनको उपचारमा आ…

उरुग्वेका स्ट्राइकर लुइस सुआरेजले स्पेनिस क्लब बार्सिलोना छाड्ने भएका छन् । नयाँ प्रशिक्षक रोनाल्ड कोम्यानले ठाउँ नदिने स्पस्पट पारेपछि यही समरमा क्लब छाड्नेबारे सुआ…

सन्जु सामसनले विस्फोटक ब्याटिङ गरेपछि इन्डियन प्रियिमर लिग ९आईपिएल०मा राजस्थान रोयल्सले विजयी सुरुवात गरेको छ । मंगलबार राति सारजाहमा भएको खेलमा सामसन चम्किए…

नेपाल चलचित्र कलाकार संघ मार्फत काभ्रेको गुर्जो बितरण अभियान समूहले नेपाली चलचित्रकर्मीहरु लाई निशुल्क गुर्जो बितरण गरेको छ । चाबहिल स्थित ॐ समाज डेन्टल हस्पिटल…