काठमाडौं। राष्ट्रपति विद्यादेवी भण्डारीले बहुमतको सरकार गठनका लागि आह्वान गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा विश्वासको मत लिन असफल भएपछि राष्ट्रपति भण्डारीले नयाँ सरकार गठनको लागि आह्वान गरेका हुन्।
राष्ट्रपति भण्डारीले प्रेस विज्ञप्ति जारी गर्दै ती दिन भित्र सरकार गठनको दाबी गर्न अनुरोध गरेका हुन्।

