काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (एमाले) को स्थायी कमिटीअहिले १० बजे बोलाईएको बालुवाटार स्रोतले जनाएको छ।
स्थायी कमिटीको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बोलाईएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बैशाख २७ गते विश्वासको मत लिने गरी संसद्को विशेष अधिवेशन बोलाईए सँगै देशको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको रणनीतिलगायतका बैठकले छलफल हुनेछ ।

