काठमाडौं। प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले आकस्मिक रुपमा कमिटीको आकस्मिक बैठक बोलाएका छन्। आज दिउँसो ४ बजे मन्त्रिपरिषद्को बैठक बस्ने भनिएपनि त्यस अगाडी नै स्थायी कमिटीको बैठक बस्न लागेको हो।
आकस्मिक बैठक केहीबेरमा प्रधानमन्त्री निवास बालुवाटारमा सुरु हुने प्रधानमन्त्री निवास स्रोतले जनाएको छ।

