मंगलबार २१ श्रावण, २०८२ | Tuesday, August 5, 2025
तस्वीर: रासस
जुम्ला। जुम्लाको तातोपानी गाउँपालिका–२ मा रहेको लाछु जिउलो खेतको फाँटमा मार्सी धान रोपाइँ गर्दै यहाँका स्थानीयवासी । जिल्लाका किसानलाई यो याममा धान रोपाइँ गर्न भ्याइनभ्याई भएको छ ।