शनिबार २८ असार, २०८२ | Saturday, July 12, 2025
लमजुङ। लमजुङ क्व्होलासोथर गाउँपालिका–४ स्थित एउटै गाउँ र एउटै वडा रहेको पर्यटकीय भुजुङ गाउँ । गुरुङ समुदायको परम्परागत संस्कार संस्कृतिदेखि वेषभूषालगायतका बारेमा समेत यहाँ बुझ्न् सकिन्छ ।