सोमबार २९ मंसिर, २०८२ | Monday, December 15, 2025
तस्वीर: रासस
नवलपुर। थारु सांस्कृतिक घरमा आउने पाहुनालाई उनीहरुले थारु पोसाकमा सजिएर स्वागत गरेर आफ्नो मौलिक संस्कृति प्रस्तुत गर्दै आएका छन्।