बिहिबार २२ माघ, २०८२ | Thursday, February 5, 2026
तस्वीर: रासस
जाजरकोट। डोल्पो बुद्घ गाउँपालिका -४ पोल्देगाउँ उपल्लो डोल्पामा पाक्दै गरेका उवाबाली। यहाँ वर्षमा एकपटक मात्र खेती गरिन्छ। कात्तिक महिनादेखि यहाँ हिमपात सुरु हुने गर्दछ।