सोमबार ०९ चैत्र, २०८२ | Monday, March 23, 2026
काठमान्डाैँ । दार्चुलाको सबैभन्दा विकट क्षेत्र तिङ्करमा पहिलोपटक सञ्चार सेवा जडान । चीनसँगको सीमा नजिकै रहेको व्याँस गाउँपालिका– १ को तिङ्करमा नेपाल टेलिकमको एनटीसेट प्रविधिमार्फत दुईवटा ल्यान्डलाइन फोन सेवा जोडिएको हो ।