सोमबार ०९ चैत्र, २०८२ | Monday, March 23, 2026
काठमान्डाैँ। कैलालीको टीकापुर अस्पतालमा उपचारका लागि 'टिकट' लिनका लागि लामवद्ध बिरामीहरुको घुइँचो । पहिले अस्पतालले टोकन प्रणालीबाट टिकट वितरण गर्दै आएकोमा अहिले हटाउँदा बिरामीलाई सास्ती भएको छ ।