शनिबार २० मंसिर, २०८२ | Saturday, December 6, 2025
म्याग्दीको धवलागिरि गाउँपालिका-५,मल्कबाङको महयालेडाँडाको चरनक्षेत्रमा चर्दै गरेका भेडाबाख्रा । भेडाबाख्राका गोठलाई बेंसीबाट पहाड हुँदै हिमालको बुकीतर्फ लैजान थालिइएको छ । तस्बिर: कमल खत्री/रासस