आइतबार २१ मंसिर, २०८२ | Sunday, December 7, 2025
काठमाडौं । सेयर बजार वृद्धि भएको छ ।
आज ५३.३० अंकले सेयर बजार वृद्धि भएको हो । १.९७ प्रशितले नेप्से परिसूचन २७५४ अंकमा पुगेको छ ।
आज सबैभन्दा धेरै न्यादी हाइड्रो पावरको सेयर मूल्य वृद्धि भएको छ । सो कम्पनीको सेयर मूल्य १० प्रतिशतले वृद्धि भएको हो ।