काठमाडौं । भारतीय सेनाको अध्यक्ष मनोज मुकुन्द रनवणे तीन दिने नेपाल भ्रमणको लागि आइपुगेका छन् । 

बुधबार रनवणेसहित ४ सदस्यीय टोली रहेको भ्रमण टोली भारतीय वायुसेवा विमानमार्फत काठमाडौं आइपुगेका हो । रनवणेको नेपाल भ्रमणले दुई देशको सैन्य सम्बन्ध थप मजबुत हुने विस्वास राखिएको छ ।