तिमी सँग छुट्टिनु
अथवा
हाम्रो प्रेम यात्रा टुङ्गिनु भनेको
मेरो लागि
सुन्दर अवसर आउनु हो।
जहाँ
नयाँ-नयाँ बाटोहरु आउँछ।

- युगल सुनुवार, पाँचथर